एकाइ ४ समाजको विकास र दर्शन
पाठ: ३ जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार
तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) दर्शन भन्नाले के बुझिन्छ ?
उत्तरः दर्शन भननाले प्रकृति, इश्वर, ज्ञान, विज्ञान, वस्तुजीवन र चेतना बारेको विवेचता र विश्लेषण हो । विद्या, तत्सम्बन्धी विषयमा व्यापक रुपले यथार्थ परिचय दिने शास्त्र, आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन विश्लेषण पनि हो । दर्शन मूलतः संस्कृति शब्द हो । संस्कृत भषामा 'दृश' धातुमा 'अन' प्रत्ययय लागेर दर्शक' शब्द बन्दा सामान्यतया दर्शन भनेको हेर्ने वा देख्ने कार्य हो । संस्कृतमा जसका माध्यमबाट तत्वको साक्षत्कार हुन्छ अथवा आफूले खोजेको कुरा पाउन मद्दत मिल्छ त्यही दर्शन हो भनिएको पाइन्छ । विशेष अर्थमा दर्शन भन्नाले विशेष प्रकारको विधा वा ज्ञानको एक विद्यालाई जनाइन्छ।
दर्शन विदालाई अङ्ग्रेजी भाषामा फिलोसफी भनिन्छ । फिलोसफी शब्दको मूलमा ग्रिक भाषाको फिलोसफिया
शब्द रहेको छ । जसको अर्थ एक विधा हो । ज्ञानका दिन । आधुनिक युगमा दार्शनिकहरूल दर्शना मुख्य क्षेत्रहरूलाई तत्ववित्रान वा तत्वमीमांसा, ज्ञानसीमांसा वा प्रमाण विज्ञान वा प्रमाणमीमांसा, सत्वमीमांसा, तर्कशास्त्र, नीतिशास्त्र सौन्दर्य मीमांसा आदि भनेर विभाजन गरेको पाइन्छ ।
(ख) विश्व दृष्टिकोण भन्नाले के बुझिन्छ ?
उत्तरः विश्वदृष्टिकोण भन्नाले विश्व वा जगतको अवलोकन र विश्लेषण गरी आफ्नो अनुभूति समेतका
आधारमा विश्वबारे बनाइएको धारणा भन्ने बुझिन्छ । विश्प्रतिको दृष्टिकोण नै विश्वदृष्टिकोण हो भन्न सकिन्छ। आफू बाँचिरहेको विश्ववारे माकिसमा रहेको सोच, मान्यता, दृष्टिकोण तथा अपेक्षाको समष्टि धारणा हो । विश्वदृष्टिकोणले मानिसको विचारधाराामा प्रभाव पार्छ । चेतनालार्य प्रधान मान्ने वा पदर्थाथलार्य मात्र प्रधान मन्ने वा चेतना र पदार्थ दुइटैको साततथ्यको सम्बन्धलाई मान्ने भन्ने तीन अलग अलग विश्वदृष्टिकोणहरू हुन साङ्ख्य दर्शकले चेतना र पदार्थ दुइटैको सातथ्यको सम्बन्ध मान्छ, इसाई दशकले इश्वरका रुपमा चेतनालाई मात्र प्रधान मान्छ र मार्क्सवादले पदार्थलाई मात्र प्रधान मान्छ। तिनीहरूको त्यस्तो अलग अलग मान्यताले जीवन र जगतबारे तिनीहरूका दृष्टिकोणा व्यापक अन्तर पर्छ । विश्वदृष्टिकोणले दैनिक जीवनका क्रियाकलापमाथि पनि प्रभाव पारेको हुन्छ।
संसार कस्तो छ र कस्तो हुनुपर्ने हो भन्ने जस्ता सवालमा मानिसहरूले आफ्नो विश्वदृष्टिकोण अनुसार विश्लेषण गरिहेका हुन्छन् । कतिपय दर्शनमा विश्वलाई मुलतः सुखमय मानिएको छ । कतिपय दर्शनमा विश्वलाई मूलतः पापमय मानिएको छ । कुनै दर्शनमा विश्वलाई भौतिक पदार्थहरूको द्वन्द्वात्मक सम्बन्धबाट अस्तित्वमा रहेको
विश्लेषण गरिएको छ र सुख र पाय वा पुष्ण्बाट निरपेक्ष मानिएको छ। जगत्बारे उक्त चार प्रकारका दर्शनहरूले
अलग अलग विश्व दृष्टिकोण निर्धारण गर्छन् कुनचाही विश्वदृिष्टकोण मानिएको छ भन्ने आधारमा ठूलो वैचारिक साथसाथै व्यावहारिक भिन्नता गर्छन् । कुन चाहिँ विश्वदृष्टिकोण मानिएको छ भन्ने आधारमा ठूलो वैचारिक साथसाथै व्यावहारिक भिन्नता आउँछ ।
(ग) द्विधा विभाजन दृष्टिकोण र समन्वयात्मक दृष्टिकोणको फरक उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः समता शब्दको अर्थ नेपाली बृहत् दशब्दकोशमा सम हुनाको भाव वा अवस्था, समानता, एकनासेपन, बराबरी, पक्षपात नगर्ने ढाँचा एवम निष्पक्षता भन्ने हुन्छ। यसरी शब्दकोशले समता शब्दलाई समानताको
पर्यायवाचीका रुपमा प्रस्तुत गरेको देखिन्छ । समानताको अर्थ चाहिँ समान हुने चाल वा स्थिति, तुल्यता, सादृश्य
तथा साम्य उल्लिखित छ । सोही शब्दकोशले समान भनेको तुलनात्मक र गुणात्मक दृष्टि र मूल्यगत महत्वले
समेत बराबर भएको भन्ने अर्थ दिइएको छ । शब्दकोशले समानता र समतालाई पर्यायवाची शब्दहरू मानेता पनि
सामाजिक, राजनीतिक, कानुनी तथा नीतिगत क्षेत्रहरूमा तिनीहरूको अलग अलग अर्थ लगाइन्छ । उदारणका लागि कुनै ठाउँमा राहत वितरणको लागि ५०० बोरा चामल छर राहत पाउनुपर्ने परिवार पनि ५०० कै सङ्ख्यामा छन् भने सबैलाई एक-एक बोरा बाँड्या समानता भए जस्तो देखि सक्छ । तर ती परिवारमध्ये कुनै परिवारको घरमा कति पनि खाद्यानन छैन र कुनैको चाही घरमै प्रशश्त खाद्यान्न छैन र कुनैको चाही घरमै प्रशस्त खाद्यान्न हुँदाहुँदै पनि अरुले ति नै भाग पायो भने त्यहँ समता भएन । समता हुनका लागि जो वञ्चित तथा उत्पीडित छ, त्यो व्यक्ति वा समुदायलाई विशेष व्यवस्था गर्नुपर्ने हुनसक्छ । समतामूलक दृष्टिकोण भनेको कुनै पनि व्यक्ति, जाति, समुदाय,
सम्पूदाय आदिलाई शरीरको बनावट, जाति, लिङ्ग, धर्म आदिका कारणले भेदमाव नगरी समाज दृष्टिले हेर्नु हो ।
मानवअधिकारको विश्वव्यापी मान्यताले समानतामूलक विश्व दृष्टिकोणलाई पूवर्धन गर्ने अपेक्षा गरिएको छ। पश्चिमा
देशहरूबाट प्रारम्भ गर्ने अपेक्षा गरिएको छ । पश्चिमा देशहरूबाट प्रारम्भव भएको मावनतावादको र नेपालबाट सहृदयता दर्शनको प्रभाव विस्तारित हुदै जाँदा समतामूलक विश्व दृष्टिकोणको मूल प्रवाही करमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।